Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

प्रधानमन्त्रीसँग सबै मन्त्री र सचिवहरूको छलफल जारी

प्रधानमन्त्रीसँग सबै मन्त्री र सचिवहरूको छलफल जारी


  • 407
    Shares

    प्रधानमन्त्रीसँग सबै मन्त्री र सचिवहरूको छलफल जारी
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरेकी छिन् ।

    वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेको उनको सचिवालयले जनाएको छ । अहिले बैठक सिंहदरबारमा जारी छ । सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी रहेको छ ।

    आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा उनले निर्देशन दिने उनको सचिवालयले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १५:००:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij