Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, भेटिएन ५ करोडको हिसाब

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, भेटिएन ५ करोडको हिसाब


  • 456
    Shares

    बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, भेटिएन ५ करोडको हिसाब
    images

    काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले छापा मारेको छ ।आइतबार अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा छापा हानेर केही कागजातहरू नियन्त्रणमा लिएको छ । 

    स्रोतका अनुसार भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले ५ करोड लिएको आरोप रहेको छ । धम्क्याएर अस्पतालको लागि भनेर लगेको रकम हिनामिना गरेको भन्ने सूचना आएपछि अख्तियारको टोली खटिएको थियो ।

    अख्तियारले छापा मार्दा २० लाखको हिसाब किताब भेटिए पनि बाँकी रकमबारे केही पनि हरहिसाब नभेटिएको स्रोतले बताएको छ ।

     

     

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - १७:०४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij