Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

निकोलस भुसालनिकट दुई जना प्रदर्शनकारी पक्राउ

निकोलस भुसालनिकट दुई जना प्रदर्शनकारी पक्राउ


  • 1.5K
    Shares

    निकोलस भुसालनिकट दुई जना प्रदर्शनकारी पक्राउ

    काठमाडौं । ‘पहिला देश’ अभियानमा आबद्ध दुई जना प्रदर्शनकारीलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ।

    डा. निकोलस भुसालको नेतृत्वमा रहेको यो अभियानले आज लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति लगायतसँग मिलेर विभिन्न माग राख्दै माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो।

    पक्राउ परेका दुई आन्दोलनकारीले सरकार विरोधी नारा लगाएका थिए। पक्राउ पर्नेहरूको नाम सार्वजनिक भएको छैन । उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

    pakrau.JPG

    images
    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - १५:३६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij