Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

गोरखामा पहिरोले पुरिएर एक पर्यटकको मृत्यु

गोरखामा पहिरोले पुरिएर एक पर्यटकको मृत्यु


  • 358
    Shares

    गोरखामा पहिरोले पुरिएर एक पर्यटकको मृत्यु
    images

    गोरखा । मनासलु पदमार्ग अन्तर्गत गोरखाको चुमनुब्रीमा पहिरोले पुरिएर एक पर्यटकको मृत्यु भएको छ । वडा नं ३ न्याकफेदीमा शुक्रबार दिउँसो झरेको पहिरोमा ५४ वर्षीय विदेशी नागरिक क्याटरिना रस्कोभा पुरिएकी हुन् ।

    सामागाउँबाट जगत फर्कने क्रममा बाटोमा हिँडिरहेको बेला माथिबाट आएको लेदोसहितको पहिरोमा पुरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए ।

    उनी श्रीमानसहित गाइड लिएर पदयात्रामा निस्किएकी थिइन् । सोही पालिकामा अर्का पर्यटक डुङ्गाले लागेर गम्भीर घाइते भएका छन् ।

     

    प्रकाशित मिति :कार्तिक १५ २०८२ शनिवार - ०९:१५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij