Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

थापाथलीको राम मन्दिर वरिपरिको अवैध भौतिक संरचनामा काठमाडौं महानगरले चलायो डोजर

थापाथलीको राम मन्दिर वरिपरिको अवैध भौतिक संरचनामा काठमाडौं महानगरले चलायो डोजर

  • 2.0K
    Shares

    थापाथलीको राम मन्दिर वरिपरिको अवैध भौतिक संरचनामा काठमाडौं महानगरले चलायो डोजर

    काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचन घाट वरिपरि डोजर चलाएको छ। सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा आज डोजर चलाएको हो।

    सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रूपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ।

    सम्पदा क्षेत्रमा निर्माण गरिएको यस्ता संरचना हटाएर सम्पदा क्षेत्र खुला र व्यवस्थित गर्ने महानगरको योजना समेत रहेको महानगरले जानकारी दिएको हो।

    samrachana.JPG

    images
    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १३:२४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij