Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

हिमालयन बैंकको १ लाख १९ हजार कित्ता शेयर बिक्रीमा

हिमालयन बैंकको १ लाख १९ हजार कित्ता शेयर बिक्रीमा


  • 1.5K
    Shares

    हिमालयन बैंकको १ लाख १९ हजार कित्ता शेयर बिक्रीमा

    काठमाडौं । हिमालयन बैंकको बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख १९ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको हो।

    यस शेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।

    यसअघि बैंकले यो शेयर आफ्ना संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो।

     

    images
    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १३:२३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij