Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

काठमाडौंको सार्वजनिक जग्गा खालि गर्न ७ दिनको अल्टिमेटम

काठमाडौंको सार्वजनिक जग्गा खालि गर्न ७ दिनको अल्टिमेटम


  • 372
    Shares

    काठमाडौंको सार्वजनिक जग्गा खालि गर्न ७ दिनको अल्टिमेटम
    images

    काठमाडौं महानगरपालिकाभित्र अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरितका संरचना खाली गर्न सात दिनको अल्टिमेटम दिएको छ । 


    काठमाडौं महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणले (आज) शुक्रवार संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो ।

    महानगर र प्राधिकरणले असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरितका संरचना खाली गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आज सूचना जारी भएको हो । महानगर क्षेत्र भित्र र सीमाना जोडिएका जग्गा खाली र संरचना हटाउन सूचना जारी भएको हो ।

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - ११:०१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij