Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

विश्वकप लिग-२: यूएईविरुद्ध रोहितको अर्धशतक

विश्वकप लिग-२: यूएईविरुद्ध रोहितको अर्धशतक


  • 512
    Shares

    विश्वकप लिग-२: यूएईविरुद्ध रोहितको अर्धशतक
    images

     काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् ।

    दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका कप्तान रोहितले ७७ बलमा अर्धशतक पूरा गरे ।

    टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा ३ विकेट गुमाएर १२२ रन बनाएर खेलिरहेको छ ।

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - १३:४२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij