Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

अमेरिकामा फेडरल रिजर्भ बैंकले घटायो ब्याजदर

अमेरिकामा फेडरल रिजर्भ बैंकले घटायो ब्याजदर


  • 400
    Shares

    अमेरिकामा फेडरल रिजर्भ  बैंकले घटायो ब्याजदर
    images

    काठमाडौं । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले प्रमुख ब्याजदर घटाएको छ । बुधबारको नीतिगत बैठकमा बैंकले ब्याजदर ०.२५ प्रतिशतले घटाएको हो ।

    अरू ब्याजदर कटौती गर्नुअघि केन्द्रीय बैंक रोकिन सक्ने फेडका अध्यक्ष जेरोम पावेलले संकेत गरेका छन् । बैंकले फेडरल फन्ड्सको दर पनि घटाएर ३.७५ प्रतिशतदेखि ४ प्रतिशतको बिचमा ल्याएको छ । यसअघि यो दर ४ प्रतिशत देखि ४.२५ प्रतिशतको बीचमा रहेको थियो । 

    २०२४ को डिसेम्बरपछिको फेडले सेप्टेम्बरमा पहिलो कटौती गरेको थियो । सेप्टेम्बरमा ब्याजदर कटौतीको समयमै पावेलले अक्टोबरमा अर्को कटौती हुने संकेत दिएका थिए । तर यसपटक भने उनले आगामी महिना कटौती नहुने संकेत गरेका छन् । 

     

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - १३:२२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij