Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राष्ट्रिय सभामा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रिय सभामा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय


  • 1.4K
    Shares

    • images
    राष्ट्रिय सभामा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको हो । 

    फागुन २० गते १९ जना सदस्यको पद रिक्त हुन लागेसँगै ती स्थानमा पदपूर्ति गर्न निर्वाचन गर्न लागिएको सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । 

     

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १५:३९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij