Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलटको सकुशल उद्धार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलटको सकुशल उद्धार


  • 1.4K
    Shares

    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलटको सकुशल उद्धार

    काठमाडौं । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। अवतरण गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटना भएको हो। 

    बुधबार बिहान ८ः१५  बजेतिर अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको हो। दुर्घटनामा मानवीय क्षति भएको  छैन।

    सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाका अनुसार हेलिकप्टरका पाइलट सकुशल रहेका छन्।  पाइलट विवेक खड्का सकुशल रहेको र उनलाई लुक्ला ल्याइएको उनले बताएका छन्।  हेलिकप्टरमा अन्य यात्रु भने थिएनन्।  

     

     

    images
    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १०:२२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij