Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गोरुको मासु बेचबिखन गरेको अभियोगमा २ जना पक्राउ

गोरुको मासु बेचबिखन गरेको अभियोगमा २ जना पक्राउ


  • 5.2K
    Shares

    गोरुको मासु बेचबिखन गरेको अभियोगमा २ जना पक्राउ

    गोरुको मासु बेचबिखन गरेको अभियोगमा बिर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरुले कोठाभित्र गोरुको मासु बेचबिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई मासु काटी रहेको अवस्थामा १५ किलो ५ सय ग्राम गोरुको मासु सहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - १३:३०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij