Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

बाबुले गरे १७ वर्षीय छोराको हत्या

बाबुले गरे १७ वर्षीय छोराको हत्या


  • 918
    Shares

    बाबुले गरे १७ वर्षीय छोराको हत्या
    images

    काठमाडौं । पाँचथरका छोराको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बखतसिंह लिम्बू रहेका छन् ।

    १७ वर्षीय छोरा सफल लिम्बूको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

    आफ्नै घरनजिक बारीमा बखतले भरुवा बन्दुकले प्रहार गर्दा सफलको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 
     

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १६:२८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij