Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

किष्ट अस्पतालमा बढ्यो तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

किष्ट अस्पतालमा बढ्यो तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्रहार


  • 953
    Shares

    किष्ट अस्पतालमा बढ्यो तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्रहार
    images

    काठमाडौं । गर्भवती महिलाको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ भने प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार भएको छ ।

    अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ । 

     

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १४:५४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij