Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

ग्यास बुलेटको ठक्करबाट श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

ग्यास बुलेटको ठक्करबाट श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते


  • 736
    Shares

    ग्यास बुलेटको ठक्करबाट श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते
    images

    काठमाडौं । मकवानपुरमा ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    चितवनबाट मनहरीतर्फ आउँदै गरेको स्कुटरलाई सोही दिशा तर्फ आउँदै गरेको ग्यास बुलेटले ठक्कर दिएको थियो । मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपालचोकको चौताराका केदार श्रेष्ठ रहेका छन् भने उनका सरस्वती श्रेष्ठ र प्रवीन श्रेष्ठ घाइते भएका छन् ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका केदारलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सरस्वती र प्रवीनको भने चितवनको एलाइभ अस्पतालमा उपचार भइरहेको छ । 

     

     

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १३:४२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij