Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तिहार बिदापछि खुलेको बजार गिरावटको बाटोमा

तिहार बिदापछि खुलेको बजार गिरावटको बाटोमा


  • 1.0K
    Shares

    • images
    तिहार बिदापछि खुलेको बजार गिरावटको बाटोमा

    काठमाडौं । तिहार बिदाको झण्डै एक हप्तापछि खुलेको बजारले गिरावटको बाटो समातेको छ । बजार खुलेको पहिलो घण्टामा बजार २७ अंकले घटेको हो । 

    ११ः३० बजेको कारोबार अनुसार बजार परिसूचक २४८१.८० अंकमा झरेको छ । यसअघि बजार परिसूचक २५०३.८५ अंकमा थियो । 

    आज बजारमा सबैभन्दा धेरै गिरावट हायात होटलको भएको छ । होटल बन्द गर्ने घोषणासँगै बजारमा यसको मूल्य उच्च दरमा घटेको हो । 

    प्रकाशित मिति :कार्तिक ९ २०८२ आइतवार - ११:५६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij