२०८२ कार्तिक ९ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
झाका अनुसार समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना लगायत एजेन्डामा छलफल हुने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij