Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा थप ५ ६१ जनामा कोरोना संक्रमण, ३११ पुरुष र २५० महिला

काठमाडौं उपत्यकामा थप ५ ६१ जनामा कोरोना संक्रमण, ३११ पुरुष र २५० महिला


  • 6.3K
    Shares

    काठमाडौं उपत्यकामा थप ५ ६१ जनामा कोरोना  संक्रमण, ३११ पुरुष र २५० महिला

    काठमाडौं उपत्यकामा थप ५६१ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौंमा पछिल्लो २४  घण्टामा ३११ जना पुरुष र २५० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    काठमाडौंमा अहिलेसम्म ८९ हजार २ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यीमध्ये ३ सय ९३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

    त्यस्तै, भक्तपुरमा अहिलेसम्म कोरोनाका कारण ९४ जनाले ज्यान गुमाएका छन् भने ललितपुरमा १ सय १७ जनाले ज्यान गुमाएका छन् ।

    प्रकाशित मिति :मंसिर १८ २०७७ बिहिवार - १६:२८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij