Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

यी भुभागमा आज पनि वर्षाको सम्भावना

यी भुभागमा आज पनि वर्षाको सम्भावना


  • 876
    Shares

    यी भुभागमा आज पनि वर्षाको सम्भावना

    काठमाडौं । कोसी र कर्णाली प्रदेशका एकरदुई स्थानमा आज वर्षाको सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सातवटै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । 

    कोसी र कर्णाली प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ ।

    विभागले राति देशभर मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

    प्रकाशित मिति :कार्तिक ४ २०८२ मंगलवार - ०७:२५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij