Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्रधानमन्त्री भेट्‍न जेनजी आन्दोलनका घाइतेहरू वैशाखी टेकेर पुगे सिंहदरबार (तस्बिरसहित)

प्रधानमन्त्री भेट्‍न जेनजी आन्दोलनका घाइतेहरू वैशाखी टेकेर पुगे सिंहदरबार (तस्बिरसहित)

  • 1.3K
    Shares

    प्रधानमन्त्री भेट्‍न जेनजी आन्दोलनका घाइतेहरू वैशाखी टेकेर पुगे सिंहदरबार  (तस्बिरसहित)

    काठमाडौं । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरू प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका छन् । 

    आइतबार उनीहरू प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न वैशाखी टेकेर सिंहदरबार पुगेका हुन् । प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्ने भन्दै करिब २४–२५ जनाको टोली सिंहदरबार पुगेको छ ।

    देशमा सुशासन,  शहीद परिवारको माग सम्बोधन र सही जेनजी अस्पतालको बेडमा तर नक्कली जेनजीहरू आ-आफ्नो स्वार्थ पूरा गर्न लागि परेको भन्‍दै छानबिन गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

    genz-Ghaite-at-singhadarbar7.jpg

    gen-z2.jpg

    genz1.jpg

    images
    प्रकाशित मिति :कार्तिक २ २०८२ आइतवार - १३:५९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij