Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एमाले अध्यक्ष ओलीले आज सम्पादकहरुसँग अन्तरक्रिया गर्ने

एमाले अध्यक्ष ओलीले आज सम्पादकहरुसँग अन्तरक्रिया गर्ने


  • 1.0K
    Shares

    • images
    एमाले अध्यक्ष ओलीले आज सम्पादकहरुसँग अन्तरक्रिया गर्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरुसँग अन्तरक्रिया  गर्दैछन् ।

    सत्ताच्युत भएपछि वर्तमान सरकारविरुद्ध कटाक्षपूर्ण अभिव्यक्ति दिँदै आएका ओलीले आइतबार दिउँसो एक बजे कोटेश्वरस्थित होटल ए वान भेन्यूमा सम्पादकहरूसँग छलफल गर्न लागेका उनको सचिवालयले जानकारी दिएको छ। 

    प्रेस चौतारीले कार्यक्रम आयोजना गरेको हो। गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सत्ताच्युत भएपछि ओलीले पहिलोपटक पत्रकारसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

    प्रकाशित मिति :कार्तिक २ २०८२ आइतवार - ०९:१६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij