Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आज ७० औँ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको साथ मनाईदै

आज ७० औँ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको साथ मनाईदै

  • 1.4K
    Shares

    आज ७० औँ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको  साथ मनाईदै

    काठमाडौं । आज नेपाल प्रहरीले ७० औँ प्रहरी दिवस मनाइरहेको छ । यस अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना समेत गरिएको छ ।

    उक्त कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रूपमा कदर पत्रसहित सम्मान गरिएका छन् ।

    images
    प्रकाशित मिति :आश्विन ३१ २०८२ शुक्रवार - १०:४८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij