Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

शीतल निवासमा जेनजीहरूसँग प्रधानमन्त्रीसहितको सुरु

शीतल निवासमा जेनजीहरूसँग प्रधानमन्त्रीसहितको सुरु


  • 386
    Shares

    शीतल निवासमा जेनजीहरूसँग प्रधानमन्त्रीसहितको सुरु
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसहितको उपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा वार्ता सुरु भएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सहजीकरण गरेको वार्तामा जेनजीका प्रतिनिधिहरू सहभागी भएका छन्।

    जेनजी समूहबाट वार्तामा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी रहेका छन्। 

    मन्त्रिपरिषद् विस्तार हुन नसकेका बेला जेनजी समूहबाट पनि मन्त्री बनाउन राष्ट्रपति निवासमा वार्ता आयोजना गरिएको हो।

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १९:०१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij