२०८२ आश्विन ३० गते बिहिवार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा चोरी गर्ने चितवनका विजय लामा पक्राउ परेका छन् ।
हाल बूढानीलकण्ठ–६ च्यासिन बस्दै आएका उनले आइफोन–१४ प्रो म्याक्ससहित बुद्ध मूर्ति, गणेशको मूर्ति र सिङगिङ बल चोरी गरेको प्रहरी बृत्त नयाँबानेश्वरले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij