Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एकैपटक ६६५ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

एकैपटक ६६५ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


  • 2.3K
    Shares

    • images
    एकैपटक ६६५ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ६६५ जना पहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ। 

    प्रधान कार्यालयको मानव स्रोत विकास विभागले असोज २८ गतेको निर्णयअनुसार उनीहरूलाई नयाँ जिम्मेवारी तोकेको हो।

    सरुवा भएका प्रहरी निरीक्षकहरूलाई कार्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी नयाँ कार्यालयमा कामकाज गर्न निर्देशन दिइएको छ।

    यो सरुवालाई प्रहरी संगठनको नियमित प्रशासनिक प्रक्रियाको एक महत्त्वपूर्ण हिस्सा मानिएको छ, जसले विभिन्न प्रहरी इकाईहरूमा नयाँ नेतृत्व प्रदान गर्ने र कार्यसम्पादनमा स्फूर्ति ल्याउने अपेक्षा गरिएको छ।

     

     

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १३:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij