Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

केपी ओलीलाई गुण्डुबाट जावलाखेलसम्म स्कर्टिङ, एमालेको केन्द्रीय समितिको बैठक बस्दै

केपी ओलीलाई गुण्डुबाट जावलाखेलसम्म स्कर्टिङ, एमालेको केन्द्रीय समितिको बैठक बस्दै


  • 1.5K
    Shares

    केपी ओलीलाई गुण्डुबाट जावलाखेलसम्म स्कर्टिङ, एमालेको केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय युवा सङ्घले मोटरसाइकल स्कर्टिङ गरेर जावलाखेलसम्म पुर्याएको छ । जावलाखेल स्थित पार्टी प्यालेस (रामबाग महल)मा केन्द्रीय समितिकै बैठक बस्ने भएको छ ।

    गुण्डुबाट मोटरसाइकलमा स्कर्टिङ गर्ने कार्यक्रम तय भएसँगै ललितपुर प्रहरीले र्‍याली नगर्न आग्रह गरेको छ । जुलुस र र्‍याली नगर्न यसअघि नै जिल्ला प्रशासन कार्यालय मार्फत आग्रह गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताएका छन् । 

    जावलाखेल स्थित भनिमण्डलमा रहेको पार्टी प्यालेसमा बुधवार मध्यान्ह बैठक बस्ने भएको छ । 

     

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - ११:१५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij