Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हुँदा निर्दोष नवयुवकहरूले ज्यान गुमाए : देउवा

जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हुँदा निर्दोष नवयुवकहरूले ज्यान गुमाए : देउवा


  • 316
    Shares

    जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हुँदा निर्दोष नवयुवकहरूले ज्यान गुमाए : देउवा
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको बताएका छन् । 

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार लिखित धारणा राख्दै देउवाले घुसपैठका कारण प्रदर्शनले अर्कै रूप लिँदा निर्दोष नवयुवकहरूले ज्यान गुमाएको बताए । 

    गत भदौ २४ गतेपछि मंगलबार सार्वजनिक रूपमा देखिएका देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्वबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् । 

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १५:४६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij