Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पटकाजन्य विष्फोटक पदार्थ बरामद

पटकाजन्य विष्फोटक पदार्थ बरामद


  • 1.2K
    Shares

    • images
    पटकाजन्य विष्फोटक पदार्थ बरामद

    काठमाडौं । सुर्खेत प्रहरीले तिहारका लागि ल्याइएका पटकाजन्य विष्फोटक पदार्थ बरामद गरेको छ।

    अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरी टोलीले भेरीगंगा नगरपालिका–५ बाट उक्त पटाका बरामद गरेको हो। 

    नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेका यात्रु बाहक र माल बाहक सवारी साधन चेकजाँच गर्ने क्रममा ती पटका भेटिएको प्रहरीले जनाएको छ।जसमा १०० थान ठूला तथा ८०० थान सानो आकारका पटका रहेका छन्।

    यस्तै, प्रहरीले भन्सार छलिको १७५ किलो चिनी पनि सोही स्थानबाट बरामद गरेको छ।

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १६:५८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij