Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

क्लासिक टेकमा २०० जना फिल्ड इन्जिनियरलाइ नेपालभर रोजगारीको अवसर

क्लासिक टेकमा २०० जना फिल्ड इन्जिनियरलाइ नेपालभर रोजगारीको अवसर


  • 1.3K
    Shares

    क्लासिक टेकमा २०० जना फिल्ड इन्जिनियरलाइ नेपालभर रोजगारीको अवसर
    images

    काठमाडौं । उत्कृष्ट इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालै फिल्ड इन्जिनियर लगायत अन्य पदको लागि २०० जना भन्दा बढी कर्मचारीको लागी आवेदन खुला गरेको छ। 

    कम्पनीको सेवा विस्तार तथा ग्राहक सेवा अजै सुदृढीकरण गर्ने उद्देश्यले योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरिएको हो । 

    इच्छुक उम्मेदवारहरूले क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् वा career@Classic.com.np मा आफ्नो CV पठाउन सकिने छ ।  

     

     

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १६:४९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij