२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन ‘नेसनल पेमेन्ट स्विच एन्ड द नेसनल पेमेन्ट इकोसिस्टम-मास्टर रिफ्रेन्स डकुमेन्ट’ प्रतिवेदन सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले आइतबार उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यस सम्बन्धी सरोकारवाला निकायको रायसुझाव माग गरेको हो ।
सरोकारवाला निकायले आउँदो मंसिर १० गतेभित्र आफ्नो रायसुझाव psdnic@nrb.org.np मा पेस गर्न सक्नेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij