Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

तिहारको तयारी भेटायोसँग: झिलिमिली लाइट अब रेन्टलमा

तिहारको तयारी भेटायोसँग: झिलिमिली लाइट अब रेन्टलमा


  • 211
    Shares

    तिहारको तयारी भेटायोसँग: झिलिमिली लाइट अब रेन्टलमा
    images

    काठमाडौं । तिहारमा घर झिलिमिली बनाउन भेटायोले ल्याएको छ, झिलिमिली लाइट्स प्याकेज । तिहारलाई हर्ष, खुशीसँगै झिलिमिली बत्तीले उज्यालो पार्न सजिलो र झन्झटमुक्त उपाय ल्याएको हो ।

    भेटायोको लाइट्स प्याकेज अन्तर्गत ग्राहकहरूले ६१०० रूपैयाँमा आफ्नो घर अनुसार २०, ४०, ६० वा ८० लाइट्स रोज्न सक्नेछन् । यस प्याकेजमा इन्स्टलेसन, टेप, वायर, जडान शुल्क र डिसम्यान्टलिङ्ग सबै समावेश छ।

    यदि आफैसँग भएको झिलिमिलि लाईट जडान मात्र गर्न चाहनेले भने भेटायोका अनुभवी इलेक्ट्रीसियनहरू द्वारा प्रति स्ट्रिप रु ११० मा सुरक्षित र छरितो रूपमा जडान गराउन सिक्नेछन्।

    यतिमात्र नभएर तिहार अघि घर सफा गर्न, कपडा धुन वा प्लम्बिङ्ग मिलाउनका लागि पनि भेटायोले क्लिनिङ, लन्ड्री, प्लम्बिङ र अन्य धेरै सेवाहरूमा छुट दिएको छ ।

    यी सबै सेवाहरू भेटायो एपबाट सजिलै बुक गर्न सकिने कन्पनीले जनाएको छ । यो तिहार आफ्नो घर उज्यालो र झन्झटमुक्त बनाउनुहोस्१ आजै भेटायो एपबाट आफ्नो झिलिमिली लाइट्स प्याकेज बुक गर्नुहोस्।

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - १७:४६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij