Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

कृष्णबहादुर महरा पक्राउ

कृष्णबहादुर महरा पक्राउ


  • 1.6K
    Shares

    कृष्णबहादुर महरा पक्राउ

    काठमाडौं । पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् ।

    विद्युतीय चुरोट मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई आइतबार काठमाडौंबाट पक्राउ परेका हुन् ।महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।

    त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।

    यसअघि नै अनुसन्धानको दायरामा तानिएका महराविरुद्ध सत्ता र शक्तिको आडले अनुसन्धान फाइल अघि बढेन सकेको थिएन्।

    gold-1760267131_puctDm9OT8.jpg

    images
    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - १६:५७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij