Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

एमाले सचिवालय बैकठ सुरू (तस्बिरसहित)

एमाले सचिवालय बैकठ सुरू (तस्बिरसहित)


  • 386
    Shares

    एमाले सचिवालय बैकठ सुरू (तस्बिरसहित)
    images

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

    आईतवार बिहान गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा शुरु भएको हो । शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भएपछि आईतवारलाई सारिएको थियो । 

    बैठकमा केन्द्रिय कमिटीको एजेण्डा, विशेष महाधिवेशन, पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे छलफल हुने भएको छ ।

    a4.jpg

    a3.jpg

     

    a2.jpga1.jpg

     

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - १२:३७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij