Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

अनैतिक गतिविधि भएको गुनासो आएपछि होटलमा प्रहरीको छापा, ३१ महिला र १४ पुरुष पक्राउ

अनैतिक गतिविधि भएको गुनासो आएपछि होटलमा प्रहरीको छापा, ३१ महिला र १४ पुरुष पक्राउ


  • 533
    Shares

    अनैतिक गतिविधि भएको गुनासो आएपछि होटलमा प्रहरीको छापा, ३१ महिला र १४ पुरुष पक्राउ
    images

    काठमाडौं । नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ ।

    ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

    उनले होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए ।

    प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउपर्नेमा आठ जना भारतीय युवकसमेत छन् ।

    प्रकाशित मिति :आश्विन २५ २०८२ शनिवार - १४:१७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij