Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

१५ सहसचिवको सरुवा, को कहाँ पुगे ?

१५ सहसचिवको सरुवा, को कहाँ पुगे ?


  • 722
    Shares

    १५ सहसचिवको सरुवा, को कहाँ पुगे ?
    images

    काठमाडौं । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।

    ‘राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले भने ।

    न्याय सेवाका कर्मचारीको पनि सरुवा 

    त्यस्तै, न्याय सेवाका ८ जना सहसचिवहरूको पनि सरुवा भएको उनले जानकारी दिए ।  ‘नेपाल न्याय सेवा, न्याय समूह राजपत्रांकित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने निर्णय भएको छ,’ सञ्चारमन्त्री खरेलले भने ।

     

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १४:४५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij