Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

हराएकी महिला परिवारको जिम्मामा

हराएकी महिला परिवारको जिम्मामा


  • 5.7K
    Shares

    हराएकी महिला परिवारको जिम्मामा

    राजविराज । अठार दिनदेखि  बेपत्ता भारतीय महिलाको खोजी गरी प्रहरीले उद्धार गरेर आज  परिवारको जिम्मा लगाएको छ  । सप्तरी, बोदेबर्साइन नगरपालिकाका सहयोगमा स्थानीय प्रहरीको पहलमा ती महिलाको उद्धार गरिएको हो ।

    बोदेबर्साइन – ५ शत्रुध्न चोकमा अलपत्र  भारत विहार राज्य सहरसा जिल्ला बैजनाथपुर ग्राम पञ्चायत वडा नम्बर – ११ निवासी ४२ वर्षीया संगीतादेवी मेहतालाई प्रहरी र स्थानीयवासीले उद्धार गरेको सोही ठाउँका उमेशकुमार साहले जानकारी दिनुभयो  । रासस

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १३:३१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij