Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट


  • 638
    Shares

    प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट
    images

    काठमाडौं । नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटका क्रममा नेपाल र जापानबिचको दीर्घकालीन मित्रता, आपसी सहयोग र पारस्परिक हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

    दुवै देशबिच आर्थिक सहयोग, पूर्वाधार विकास, मानव स्रोत क्षमता अभिवृद्धि र सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा सहयोगका कार्यक्रमहरूलाई अझ सुदृढ बनाउने विषयमा पनि विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १७:४७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij