Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कुलमानजीबाट सम्पत्ति छानबिन सुरु गरौँ : महेश बस्नेत

कुलमानजीबाट सम्पत्ति छानबिन सुरु गरौँ : महेश बस्नेत


  • 1.1K
    Shares

    कुलमानजीबाट सम्पत्ति छानबिन सुरु गरौँ : महेश बस्नेत
    images

    काठमाडौं । नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान सरकारका दुई मन्त्रीबाट सुरु हुनुपर्ने बताएका छन् । 

    बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले सरकारका मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु हुनुपर्ने बताए । 

    “सबैभन्दा पहिलो छानबिन कुलमानजीबाट गरौँ । कुलमान घिसिङजत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन,” उनले भने, “रामेश्वर खनालजीबाट सुरु गरौँ । बालकोटमा बस्नुहुन्छ । पूर्वअर्थ सचिव हुनुहुन्छ ।” 

    उनले आफ्नो पनि सम्पत्ति छानबिनको माग गरे ।

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १२:५८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij