Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

साइबर ब्युरोमा बयानपछि एमाले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै महेश बस्नेत

साइबर ब्युरोमा बयानपछि एमाले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै महेश बस्नेत

  • 1.1K
    Shares

    साइबर ब्युरोमा बयानपछि एमाले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै महेश बस्नेत
    images

    काठमाडौं ।आज (बुधबार) बिहान नेपाल प्रहरीको साइबर ब्युरोमा बयान दिएर फर्किएका नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केही बेरमा पत्रकार सम्मेलन गर्दै छन्। 

    एमालेको केन्द्रीय कार्यालय, च्यासलमा अहिले केही बेरमा (बिहान ११:३० पछि) हुने पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने बस्नेतले जानकारी दिएका छन्। 

    यसअघि आजै बिहान उनीसँग एक महिलाको जाहेरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको थियो। 

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १२:५७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij