Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

अस्थायी आवास निर्माणका लागि तत्काल अनुदान दिने लगायत यस्ता छन् विपद् व्यवस्थापन परिषद्का ७ निर्णयहरु

अस्थायी आवास निर्माणका लागि तत्काल अनुदान दिने लगायत यस्ता छन् विपद् व्यवस्थापन परिषद्का ७ निर्णयहरु


  • 876
    Shares

    अस्थायी आवास निर्माणका लागि तत्काल अनुदान दिने लगायत यस्ता छन् विपद् व्यवस्थापन परिषद्का ७ निर्णयहरु
    images

    काठमाडौं । सरकारले हालैको बाढी-पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो जानकारी गराएको हो ।

    सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने भएको छ । अस्थायी आवासका लागि विपद् प्राधिकरणबाट ५० हजार रुपैयाँ उपलब्ध गराइने छ भने सो रकममध्ये २५ हजार रुपैयाँ तत्काल र २५ हजार रुपैयाँ चाहिँ एक लेबलको घरको संरचना बनेपछि मापदण्ड अनुसार उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

    प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकले बाढी-पहिरोबाट घरबास गुमाएकालाई अस्थायी आवास निर्माणका लागि अनुदान दिनेसहित ७ निर्णय गरेको छ।

    bipad_ILpqHBsiW3 (1).jpg

     

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १४:३२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij