Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मकवानपुरमा सवारी दुर्घटना हुँदा १६ जना घाइते

मकवानपुरमा सवारी दुर्घटना हुँदा १६ जना घाइते


  • 484
    Shares

    मकवानपुरमा सवारी दुर्घटना हुँदा १६ जना घाइते
    images

    काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका -४ हरामी चोकमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएको छ । 

    मंगलबार बिहान मदन भण्डारी लोकमार्गमा सिन्धुलीबाट हेटौडातर्फ आउँदै गरेको ईभी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा अनियन्त्रित भइ १५ फिट तल खोल्सीमा खसेर दुर्घटना भएको हो । 

    दुर्घटनामा ईभी गाडीमा सवार र मोटरसाइकल चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । जसमध्ये १ जना घाइतेलाई थप उपचारको लागि काठमाडौं पठाउने तयारी गरिएको छ भने अन्य घाइतेहरूलाई स्थानिय साम्भि पोलिक्लिनिक तथा सहकारी अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १२:०३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij