Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कालीमाटी फलफूल बजार नजिकै एक महिलाको शव फेला

कालीमाटी फलफूल बजार नजिकै एक महिलाको शव फेला


  • 484
    Shares

    कालीमाटी फलफूल बजार नजिकै एक महिलाको शव फेला
    images

    काठमाडौं । कालीमाटी फलफूल बजार नजिक टेकु दोभान क्षेत्रमा आज बिहान एक  शव फेला परेको छ। 

    खोला दोभानमा महिलाको शव फेला परेको हो ।स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको छ । 

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १०:०३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij