Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका ५ जना

एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका ५ जना


  • 519
    Shares

    एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका ५ जना
    images

    काठमाडौं । एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँच जना छनोट भएका छन् । ‘एसियाली साइन्टिष्ट म्यागजिन’ले हालै प्रकाशन गरेको सो सूचीमा काठमाडौं विश्वविद्यालयका फ्रेनशन प्रधान, फ्रेन्स अफ नेचरका राजु आचार्य, इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिष्टका रिन्जिन फुनजोक लामा, राप्ती इन्जिनियरिङ कलेजका डा।शैलेन्द्र गिरी र नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीका टिष्टा प्रसाईं जोशी छनोट भएका छन् ।

    उत्कृष्ट वैज्ञानिकको सूचीमा छनोट भएपछि प्रतिक्रिया दिँदै डा।गिरीले देशका लागि थप योगदान गर्न हौसला मिलेको बताए । सूचना प्रविधिका क्षेत्रमा काम गर्दै आएका उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पनि हुन् ।

    उनले सूचना प्रविधिका क्षेत्रमा निजी र सरकारी क्षेत्रबिच सहकार्य गर्दै यस क्षेत्रको प्राज्ञिक र व्यावहारिक उन्नयनमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

     

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - ११:५२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij