Logo

२०८२ कार्तिक ५ गते बुधवार

२०८२ कार्तिक ५ गते बुधवार

माओवादीको केन्द्रीय समिति बैठक सुरु

माओवादीको केन्द्रीय समिति बैठक सुरु


  • 666
    Shares

    माओवादीको केन्द्रीय समिति बैठक सुरु
    images

    काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ। बिहीबार बिहान प्रज्ञा भवनमा बैठक सुरु भएको हो। बैठकमा महासचिव देव गुरुङले बैठकका एजेन्डाहरु प्रस्तुत गरे।

    अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने छन्। 

    बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आम निर्वाचन, पार्टी एकताका विषयमा छलफल हुनेछ। 

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १२:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij