Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

माओवादी केन्द्रीय समिति बैठकको चहलपहल, नेताहरू आउने क्रम जारी (तस्बिरहरु)

माओवादी केन्द्रीय समिति बैठकको चहलपहल, नेताहरू आउने क्रम जारी (तस्बिरहरु)


  • 1.2K
    Shares

    माओवादी केन्द्रीय समिति बैठकको चहलपहल, नेताहरू आउने क्रम जारी (तस्बिरहरु)

    काठमाडौं । आज नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा नेताहरू आउने क्रम जारी रहेको छ ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस गर्ने एजेन्डा, प्रस्तावमाथि छलफल, विशेष महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ । 

    यसैगरी फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायत एजेन्डा रहेका छन् । 

    maoist-cc-meeting-(7)_0azuXRSgpy.jpg

    maoist-cc-meeting-(15)_g4oTidZ12G.jpg

    maoist-cc-meeting-(17)_ottSYbYiNS.jpg

    maoist-cc-meeting-(9)_6y8ukVQ0G3.jpg

    images
    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - ११:५९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij