Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

मन्त्रालयमै खान र बस्न थाले शिक्षामन्त्री महावीर पुन

मन्त्रालयमै खान र बस्न थाले शिक्षामन्त्री महावीर पुन


  • 547
    Shares

    मन्त्रालयमै  खान र बस्न थाले शिक्षामन्त्री महावीर पुन
    images

    काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि मन्त्रालयमा बन्दोबस्तीका सामान व्यवस्था भएको छ ।

    उनले मन्त्रालयमै बसेर काम गर्ने इच्छा राखेका कारण सामान बन्दोबस्त गरिएको हो ।

    अब मन्त्री पुन मन्त्रालयमै खाने बस्ने छन् ।

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - ०७:१०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij