Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शिक्षामन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने

शिक्षामन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने


  • 3.0K
    Shares

    शिक्षामन्त्री महावीर पुन आजदेखि  मन्त्रालयमै बस्ने
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन् ।

    सोमबार सपथ लिएर पदभार ग्रहण गरेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन भनेका थिए । केशर महलमा नै बस्ने व्यवस्था मिलाइएको मन्त्रालयले जानकारी दिएको छ । 

    सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनमा जलाइपछि केशर महलबाट मन्त्रालयले सेवा प्रवाह गरिरहेको छ ।

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १८:०६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij