Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन

जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन


  • 1.6K
    Shares

    जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन
    images

    काठमाडौं । नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला बाँदरे मोडमा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको नागढुंगा-मुग्लिन सडक आयोजनाले जनाएको छ ।

    मंगलबार बिहान करिब ५ः४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण यो सडक अवरुद्ध भएको थियो । जामका कारण यात्रुहरू अलपत्र परेका थिए ।

    बिहानैदेखिको निरन्तर मर्मतपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १६:५२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij