Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सञ्चारमन्त्रीको पहिलो निर्णय : ७ वटै प्रदेशको १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट

सञ्चारमन्त्रीको पहिलो निर्णय : ७ वटै प्रदेशको १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट


  • 1.4K
    Shares

    सञ्चारमन्त्रीको पहिलो निर्णय : ७ वटै प्रदेशको १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट
    images

    काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दुई वटा घोषणा गरेका छन् । पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए ।

    २ महिनाभित्र काठमाडौं उपत्यकाका जुनसुकै सार्वजनिक स्थानमा गए पनि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ, पाँच महिनाभित्र राजधानीसहित देशभरका ७ वटै प्रदेशका १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेटको पहुँच हुने छ ।

    खरेल आजमात्रै सञ्चारमन्त्रीमा नियुक्त भएका छन् ।  

     

    प्रकाशित मिति :आश्विन ६ २०८२ सोमवार - १७:२६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij