Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

ट्याङ्कर, ट्रक र बस एक-आपसमा ठोक्किँदा ३१ जना घाइते

ट्याङ्कर, ट्रक र बस एक-आपसमा ठोक्किँदा ३१ जना घाइते


  • 960
    Shares

    ट्याङ्कर, ट्रक र बस  एक-आपसमा ठोक्किँदा ३१ जना घाइते
    images

    काठमाडौं । मकवानपुरको दारिमटारमा ३ वटा सवारी साधन एक-आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ट्याङ्कर, मालबाहक ट्रक र यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो। 

    घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।

    घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ । 

    प्रकाशित मिति :आश्विन ६ २०८२ सोमवार - १४:२२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij